आधा भन्दा बढी महिला कार्यलयमा यौन शोषणामा पर्ने गरेको खुलासा

बिहिबार, २७ साउन २०७३, १३ : २१ एजेन्सी

लण्डन– आधा भन्दा बढी महिला कामदारहरु कार्यलयमा यौन शोषणमा पर्ने गरेको तर यस विरुद्ध आवाजसमेत नउठाउने एक अध्ययनले देखाएको छ। बेलायतको टियुसी नामक एक कम्पनीले गरेको अध्ययनले महिलाहरुले कार्यलय समयमा  मालिक तथा सहकर्मीबाट यौनशोषण हुने गरेको देखाएको हो। करिब १५ हजार महिला कामदारमा गरिएको उक्त अध्ययनमा सहभागी ५२ प्रतिशत महिलाले आफू योैन शोषणमा पर्ने गरेको बताएका थिए। अधिकांशले कसैले जोकका रुपमा त कसैले छोएरै त्यस्तो कार्य गर्ने गरेको बताएका थिए ।

टियुसीकी प्रमुख फ्रान्सेस ओ ग्राडेले यस्तो खाले शोषणबाट महिलाले आफूलाई लज्जित तथा असुरक्षित महशुस गर्ने बताइन्। उनले भनिन्, ‘ हामी कार्यलयमा काम गर्न गएका हुन्छौं र त्यहाँ हाम्रो कामका साथै हाम्रो पनि इज्जत गरियोस् तर यस्ता खाले व्यवहारले हामीमा एक प्रकारको नैराश्यता उत्पन्न गरिदिन्छ।’ उनले महिला विभिन्न प्रकारले शोषित भएको बताइन् ।

उनले भनिन्, ‘ कसैले महिलासँग हात मिलाउने नाममा त कसैले उनीहरुमाथि गलत हेराइले र कसेैले नराम्रो प्रतिक्रियामार्फत यौन शोषण गर्ने गर्छन्। उनले महिलालाई तलब तथा सेवा सुविधा बढाइ दिने बहानामा पनि यौन शोषण हुने गरेको बताइन् । उक्त अध्ययनमा सहभागी ७९ प्रतिशत महिलाले आफूमाथि यौनशोषण हुने गरेको र जागिर गुमाउने तथा इज्जत जाने डरले त्यसको प्रतिवाद नगरेको बताएका थिए।

 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad