coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनबिआई–ओमेगा सम्झौता

काठमाडौ–नेशनल बैंकिङ इन्ष्टिच्यूट (एनबिआई) ले ओमेगा परफरमेन्स सिंगापुरसँग कर्जाको अनलाईन कोर्स सञ्चालन गर्ने सम्बन्धमा एक सम्झौतामा हस्ताक्षर गरेको छ । बिहीबार सिंगापुरमा भएको उक्त सम्झौतामा एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र ओमेगाका तर्फबाट एशिया पेसिफिक डाईरेक्टर विल्लि टेनले हस्ताक्षर गरे ।

ओमेगा परफरमेन्स विभिन्न एजुकेशनल प्रोग्राम सञ्चालन गर्ने अन्तराष्ट्रिय संस्था हो । यसले सञ्चालन गर्ने विभिन्न कार्यक्रममा सेल्फ–पेस इलर्निङ कोर्ष, वर्कसपलगायत पर्दछन । उक्त सम्झौता अनुसार एनबिआई एव ओमेगा परफरमेन्सको लोकल पाटर्नरको रुपमा ओमेगाका विभिन्न सेवाहरुलाई नेपाली बजारमा उपलब्ध गराउने बिज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रकाशित: ५ माघ २०७४ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App