चेल्सी एफए कपको चौथो चरणमा

बिहिबार, ०४ माघ २०७४, १० : २८ नागरिक

लण्डन– चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न खेलमा नर्वीच सिटीलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराँउदै चेल्सीले अघिल्लो चरणमा स्थान पक्का गरेको हो। 

चेल्सीको घरेलु मैदानमा भएकोे रिप्ले खेलमा निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलीएको थियो। 

चेल्सीका लागि खेलको ५५ औं मिनेटमा मिसी बात्सुयीले गोल गर्दै घरेलु अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा नर्वीच सिटीका जमाल लुइसले गोल गर्दै  खेल बराबरीमा ल्याए। 

थप गरिएको समयको ११७ औं मिनेटमा चेल्सीका पेड्रो र १२० औं मिनेटमा अल्भारो मोराटाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ जना खेलाडीमा सिमित भएको थियो। 

थप गरिएको समयमा पनि गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाटे लिइएको थियो। जसमा चेल्सी ५–३ ले विजयी भयो। 

एफए कपकै अन्य खेलहरुमा वुल्वसलाई २–१ हराउँदै स्वान्सी सिटी तथा बोर्नमाउथलाई ३–० ले पराजित गर्दै विगानले  चौथो चरणमा स्थान पक्का गरेका छन्।

 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad