coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुत्ताभित्र लुकाई राखेको झण्डै १७ लाखकाे सुनसहित एक पक्राउ

काठमाडौं– कतार एयरलाइन्सको उडान नम्बर क्यूआर ६५२ द्वारा दोहाबाट काठमाडौं आएका काठमाडौं स्यूचाटार वस्ने सुमन गौतमलाई अवैध रुपमा ल्याएको १६ लाख ९९ सय हजार ४ सय ५५ रुपैयाँ मूल्य बराबरको सुनसहित सोमबार प्रहरीले पक्राउ गरेको छ।

अन्तर्राष्ट्रिय विमानस्थलको आगमन प्रिपेड ट्याक्सी काउन्टर अगाडि प्रहरीले उनलाई चेकजाँच गर्दा दाहिने खुट्टाको जुत्ताभित्र लुकाई राखेको ३ टुक्रामा रहेको उक्त सुन वरामद भएको हो।

प्रहरीले गौतमलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सिनामंगल पठाएको छ।

प्रकाशित: ६ असार २०७३ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App