६ वैशाख २०८१ बिहीबार
समाज

ट्याक्टर दुर्घटनामा १ को मृत्यु, २ घाइते

डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालीकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
आईतबार बिहान नदिबाट बालुवा लिएर आउदैँ गरेको से १ प ९५५० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक परशुराम नगरपालीका ५ बस्ने २२ वर्षीय दिपक भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । 

त्यस्तै सोही ठाउँका मजदुर नवराज भट्टराई र लक्ष्मण भट्टराई दुर्घटनामा परी घाईते भएको ईलाका प्रहरी कार्यलय  जोगबुडाका प्रहरी निरिक्षक सैलेन्द्र भट्टले जानकारी दिए ।

 

प्रकाशित: ३० पुस २०७४ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App