८ वैशाख २०८१ शनिबार
समाज

कक्षा ११ को नतिजा सार्वजनिक

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ। ग्रेडीङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरिएको हो। बोर्डले असार १ गतेदेखि परीक्षा सुरु गरेको थियो।

परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी सहभागि भएका थिए। जस मध्ये ७४ जनाको परीक्षा रद्ध भएको छ भने १ जनाको स्थगित गरिएको बोर्डले जनाएको छ। नतिजा http://neb.ntc.net.np  हेर्न सकिने छ।

 

प्रकाशित: २९ पुस २०७४ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App