coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बसको ठक्करबाट बालकको मृत्यु

दाङ - स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ ।

लमही नगरपालिका–५ चौलाहीमा आज बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

आज बिहान साधना मन्टेश्वरी स्कुलको लु १ क १३५३ नंको बसले बालकलाई अनसारीलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित: २८ पुस २०७४ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App