coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राँगो मार्न गोली

पोखरा – कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैँले पालेको राँगाले हान्दा आज सोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते भएका छन्।
 
उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उक्त राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। रासस

प्रकाशित: २७ पुस २०७४ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App