coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एलजी टिभी एक्सचेञ्ज अफर

काठमाडौं – सिजी इलेक्ट्रोनिक्सले बुधबारदेखि एलजी टिभी एक्सचेञ्ज अफर ल्याएको छ।

यस अफरअन्तर्गत कुनै पनि ब्राण्डको टिभी कुनै पनि अवस्थामा ल्याएर नयाँ पाउन सकिने छ। नयाँ एलजी टिभीको एक्सचेञ्जमा २२ हजार ९९० सम्मको छुट दिइएको छ। साथै एलजी टिभी एक्सचेञ्जमा २ वर्षको वारेन्टी पनि कम्पनीले दिने जानकारी दिएको छ।

यो अफर सिमितअवधिका लागि सिमित मोडेलमा देशभर लागु गरिएको नेपालका लागि एलजी ब्राण्डका आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्रालिले जनाएको छ।

प्रकाशित: २६ पुस २०७४ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App