coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मुस्ताङमा स्की प्रतियोगिता हुने

काठमाडाैं –नेपालका उच्च हिमाली भेगलाई अन्तर्राष्ट्रिय स्की खेलको प्रतियोगिता हुने भएकाे छ । बुधबार राजधानीमा अायाेजित पत्रकार सम्मोलनमा अायाेजक हिमालय स्की ट्रेडले सन २०१८ को अन्तिमतिर  मुस्ताङको मुक्तिनाथ क्षेत्रमा स्कीकाे आयोजना गर्ने जनाएकाे छ ।

'नेपालकाे हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय स्की प्रतियोगिता गराउन सम्भव छ,'अायाेजकका कृष्ण थापाले भने,'हरेक वर्ष जनवरीको पहिलो हप्तामा मुक्तिनाथ, गोसाइँकुण्ड, धौलागिरी क्षेत्रमा स्की तालिम गरिरहेका छाैं।' तालिममा नेपालसहित विश्वका ६० भन्दा बढी खेलाडीले सहभागिता जनाउने गरेका छन् ।

प्रकाशित: २६ पुस २०७४ ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App