coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

शाहरुखलाई सफल बनाउने दुई खास कुरा

मुम्बई – बलिउड बादशाह शाहरुख खानले आफूलाई जीवनमा दुई वटा खास कुराले सफल बनाएको बताएका छन्।

शाहरुखले मंगलबार ‘टेड टक्स इण्डिया नई सोंच’ शो मार्फत दर्शकमाँझ आफ्नो सफलताको राज खोलेका हुन्।

‘म जीवनमा दुईटा कुरालाई सधै महत्व दिन्छु’, उनले भने– पहिलो र सबैभन्दा महत्वपूर्ण पाठ भनेको जस्तो व्यवहार तपाई अरुबाट आशा गर्नुहुन्छ, त्यस्तै व्यवहार तपाई उनीहरुलाई गर्नुस्, दोस्रो पाठ भनेको जसका कारण म जे पनि छु र बनेको छु, त्यसका लागि सरी र थ्याङक्यु अतिआवश्यक छ ।’

शाहरुख अहिले आफ्नो आगामी फिल्म ‘जिरो’ मा व्यस्त छन्। २१ डिसेम्बरमा प्रदर्शन हुने फिल्ममा अनुष्का शर्मा र कट्रिनाको पनि मुख्य भुमिका रहेको छ।

प्रकाशित: २५ पुस २०७४ १५:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App