coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डा. केसीलाई सर्वोच्च पुर्‍याइयो

काठमाडौं- डा. गोविन्द केसीलाई आरामका लागि भन्दै प्रहरी एम्बुलेन्समा राखेर सर्वोच्च अदालत पछाडि राखिएको छ। यसअघि उनको गिरफतारीविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको थियो।

डा. केसीको रिहाई माग गर्दै आयोजित विरोध प्रदर्शनमा नेपाली कांग्रेस केन्द्रीय सदस्य गगन थापाले, नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराई र विवेकशील साझा पार्टीका रविन्द्र मिश्र विरोध प्रदर्शनमा सहभागी भएका थिए।

विरोध सभामा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले भने,‘हामीले पनि अदालतको मानहानी गरेका छौं । त्यसैले डा. केसीलाई लगाएको मानहानी मुद्दा हामीलाई पनि लगाइयोस्।’
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App