चन्द्रागिरि केबलकार सञ्चालनमा, दोहोरो भाडा ७ सय

मङ्गलबार, २५ साउन २०७३, १९ : ०१ नागरिक

काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडले काठमाडौंको थानकोटमा निर्माण गरेको चन्द्रागिरि केबलकार मंगलबारबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। केबलकारको माथिल्लो स्टेशनमा रहेको भालेश्वर मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न गरेपछि केबलकार सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

उक्त भ्रमण स्थनका सम्पूर्ण पूर्वाधार निर्माण कार्य पूरा भइनसकेकोले हाल आंशिक रुपमा मात्रै सञ्चालनमा ल्याएको पनि कम्पनीले बताएको छ। कम्पनीका अनुसार मंगलबार करिब ७ सय जनाले केबलकार चढेका छन्। यसअघि सोमबार मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा १० हजार ६ सय ४१ जनालाई कम्पनीले निशुल्क चन्द्रागिरि चुचुरोमा पुर्याएको थियो ।

प्रतिदिन १० हजार व्यक्तिलाई केबलकारको यात्रा गराई चन्द्रागिरि चुचुरोमा पुर्याउने कम्पनीको लक्ष्य छ।

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad