प्रिमियर लिगमा टोटनह्याम र वेष्टह्यामको बराबरी

शुक्रबार, २१ पुष २०७४, ०८ : ३५ नागरिक

इङ्ल्याण्ड –  इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाईटेडले १–१ को बराबरी खेलेका छन्। लिग अन्तर्गत बिहीबार राति सम्पन्न एक मात्र खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाडेका हुन्।

खेलको ७० औं मिनेटमा वेष्टह्यामका पेड्रो ओबियाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएपनि खेलको ८४ औं मिनेटमा टोटनह्यामका सन हेङ मिनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यसपछि निर्धारित र इन्जुरी समयमा गोल हुन नसकेपछि दुवै टोलीले बराबरीमा चित्त बुझाएका हुन।

बराबरीपछि टोटनह्याम हट्सपरको २२ खेलबाट ४१ अंक भएको छ र उ तालिकाको पाँचौं स्थानमा कायम छ यता समान २२ खेलबाट २२ अंक जोडेको वेष्टह्याम भने १५ औं स्थानमा छ।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad