८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यास नगर्ने सहमति

सोल – दक्षिण कोरियाको प्योङच्याङमा हुने शीतकालिन ओलम्पिक खेललाई मध्यनजर गर्दै अमेरिका र दक्षिण कोरियाबीच युद्ध अभ्यासलाई केही ढिलो गर्न सहमति भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले यसै समयमा गर्नेगरी तय गरिएको युद्ध अभ्यासलाई सार्न बिहीबार आधा घण्टा टेलिफोन वार्ता भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले राष्ट्रपतिको कार्यालयको उच्च स्रोतलाई उद्धृत गरी जनाएका छन्। सिन्ह्वा

प्रकाशित: २० पुस २०७४ १५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App