coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सालाह ‘अरब खेलाडी’

कायरो– लिभरपुलका इजिप्सियन स्ट्राइकर मोहम्मद सालाह ‘अरब खेलाडी २०१७’ बनेका छन् ।
यसै सिजन सिरी ‘ए’ क्लब रोमाबाट इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलमा आबद्ध भएका सालाहले प्रिमियर लिगमा १७ गोल गरिसकेका छन् । सबे खाले प्रतियोगितामा उनको गोल संख्या २३ छ ।
उनकै प्रेरणादायी प्रदर्शनमा इजिप्टले यसै वर्ष आयोजना हुने रूस विश्वकपको टिकट पक्का गरेको थियो । अरब वर्ष खेलाडी बन्ने क्रममा सिरियाका ओमर खेरबिन र सिरियाकै ओमार अल सोमालाई पछि पारेका हुन् ।

 

प्रकाशित: २० पुस २०७४ ००:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App