काठमाडौंमा आज सबैभन्दा चिसो

बुधबार, १९ पुष २०७४, १३ : १७ नागरिक

काठमाडौं – राजधानीको तापक्रम यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । बुधबार बिहान राजधानीको न्यूनतम तापक्रम दुई दशमलभ २ डिग्री सेल्सियसमा झरेको जानकारी मौसम पुर्वानुमान महाशाखका मौसमविद बरुण पौडेलले गराएका छन् ।

‘बुधबार बिहान काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम मापन भएको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलभ १ डिग्री सेल्सियसमा झरेको थियो ,’उनले भने,‘मध्य जाडोमा छोटो दिन र लामो रात हुने भएकाले चिसो बढेको हो । केही दिनसम्म हिमाली, पहाडी र तराईको तापक्रम कम रहनेछ ।’

बुधबार बिहान जुम्माको तापक्रम माइनस ६ मापन भएको थियो । माघको पहिलो सातासम्म काठमाडौंको तापक्रम कम हुनेछ । ‘दिउँसो घाम लागेपछि राति बादल लाग्न नसक्दा आकाश खुल्ला भएकाले जाडो बढेको हो । तराईमा भने बाक्लो हुस्सु लागिरहेको छ । पानी नपर्ने र हिमपात नभएपनि बिहान चिसो र दिउँसो घाम लाग्ने क्रम माघको पहिलो सातासम्म रहनेछ।’








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसियाका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुपमा छुट

एनआइसी एसिया बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच सम्झौता भएको छ । ...

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता

कृषि विकास बैंक र  राष्ट्रिय सहकारी बैंकबीच एनपिआरमा प्रिपेड कार्ड जारी गर्ने सम्झौता भएको छ । ...

Ncell Footer Ad