coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

रत्नपार्कमा प्रहरी र विद्यार्थीबीच झडप (भिडियो)

काठमाडौं-  पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले  मंगलबार निकालेको 'मुर्दा जुलुश' मा झडप भएको छ।

त्रिचन्द्र कलेजबाट निस्किएको जुलुशमा प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो।  जुलुशलाई तितरवितर पार्न टियर ग्याँस समेत प्रहार गरेको थियो। प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको छ। झडपमा अखिलका केही विद्यार्थी घाइते भएका छन्।

भिडियो: प्रबिन कोइराला

प्रकाशित: १८ पुस २०७४ ०९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App