भक्तपुर प्रहरीको प्रशिक्षण कक्ष र सभाहल उद्‌घाटन

मङ्गलबार, १८ पुष २०७४, १२ : ५१ नागरिक

काठमाण्डौं– नागरिक समाजका अगुवा तथा साहित्यकार तेजेश्वरबाबु ग्वंग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी आयुक्त जय बहादुर चन्दले संयुक्त रूपमा महानगरीय प्रहरी परिसर, भक्तपुरको नवनिर्मित प्रशिक्षण कक्ष तथा सभाहलको उद्‍घाटन गरेका छन् ।

त्यस अवसरमा प्रहरी आयुक्त चन्दले नागरिक र प्रहरीको सम्बन्ध बलियो बनाउनु पर्ने बताए । उनले प्रशिक्षण भवन अभाव रहेको भक्तपुरमा स्थानीयको सहयोग भवन बनाउन सकेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि नागरिक समाजका अगुवा तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगले नागरिक र प्रहरीको सम्बन्ध र सहकार्यलेनै समाजमा शान्ती सुव्यवस्था कायम गर्न सकिने भन्दै यस्ता कार्यहरूले दुई बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए ।









यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad