१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले र माओवादीले निर्वाचन आयोगसँग छलफल गर्ने

काठमाडौं-  नेकपा एमाले र नेकपा माओवादी केन्द्र निवाचनसँग सम्वन्धित विषयमा छलफल गर्न निर्वाचन आयोग जाने भएका छन्।

एमाले र माओवादी केन्द्रसहित उच्चस्तरीय संयुक्त प्रतिनिधि मण्डल प्रखुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग निर्वाचनसँग सम्बन्धित विषयमा छलफल र ध्यानाकर्षणको लागि आज निर्वाचन आयोग जान लागेका एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जनाए।

प्रतिनिधि सभा तर्फको समानुपातिक नतिजा सार्वजनिक नभएको अवस्थामा दुई दलका नेताहरु आयोग जान लागेका हुन्।

 

प्रकाशित: १७ पुस २०७४ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App