८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

कोस्टारिका – ल्याटिन अमेरिकी मुलुक कोस्टारिकामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरूमा १० अमेरिकी नागरिक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ ।

मृत्यु भएका पाँच जना  एउटै परिवारको रहेको बिबिसीमा उल्लेख गरिएको छ । गुआनाकास्ते प्रान्तको बेखुको पहाडी क्षेत्रमा विमान दुर्घटना भएको हो ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । यद्यपि कारण खुलिसकेको छैन ।

 

प्रकाशित: १७ पुस २०७४ ०४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App