१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इपिएल फाइनलमा दर्शकको खचाखच(फोटो फिचर)

काठमाडौँ – एभरेष्ट प्रिमियर लिग(इपिएल)को फाइनल खेल हेर्न किर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको घुइचो लागेको छ। 
विराटनर वारियर्स र भैरहवा ग्लाडियट्रर्सको खेल हेर्न  देशभरबाट धेरै मानिसहरूको उपस्थिति रहेको छ । खेलको पहिलो इनिङ सकिँदा विराटनगरले भैरहवालाई १५० रनको चुनौति दिएको छ। 

टस जितेर पहिले ब्याटिङमा उत्रेको विराटनगरले ७ विकेटको क्षतिमा १४९ रनको योगफल तयार पार्‍यो।

अहिले १५० रनको लक्ष्य पछ्याउँदै भैरहवाले ब्याटिङ गरिरहेको छ।

 खचाखच दर्शकहरूमाझ भैरहेको खेललाई नागरिकका प्रविन कोइरालाले तस्बिरमा कैद गरेका छन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App