७ वैशाख २०८१ शुक्रबार
समाज

टुँडिखेलमा ल्होसारको दोहारी (भिडियो)

भिडियाे : प्रबिन काेइराला

काठमाडौँ – गुरुङ समुदायको नयाँ वर्ष तथा तमूल्होसारको पूर्वसन्ध्यामा काठमाडौँको टुँडिखेलमा विभिन्न कार्यक्रमहरू भइरहेको छ।
 
तमूल्होसार मनाउने क्रममा आजैदेखि विभिन्न समुदायका मानिसहरू जम्मा भइ लोक दोहोरी गाउँदै रमाइरहेका छन्। विभिन्न स्टलहरूसहित शनिबारकाे ल्हाेसारलार्इ उत्साहजनक बनाउन  विभिन्न तयारी भइरहेकाे छ। 

 

प्रकाशित: १४ पुस २०७४ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App