८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेले टुंग्यायो प्रदेशसभाका ७५ समानुपातिक सांसद (सूची)

काठमाडौं- नेकपा एमालेले प्रदेशतर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले ७५ जना समानुपातिक सांसदको टुंगो लगाएको हो।

एमालेले १ नम्बर प्रदेशमा १५ जना, २ नम्बरप्रदेशमा ७ जना, ३ नम्बर प्रदेशमा १६ जना, ४ नम्बर प्रदेशमा १० जना, ५ नम्बर प्रदेशमा १३ जना, ६ नम्बर प्रदेशमा ६ जना र ७ नम्बर प्रदेशमा ८ जना सांसद पाएको थियो।

हेर्नुस् सूची

५ पदमकुमारी गुरुङ

६ होमकुमराी साँवा

८ आशामाया तामाङ

६ भगवती देवी भण्डारी

प्रकाशित: १३ पुस २०७४ १५:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App