coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

सोमबारे व्रतसँगै सेल्फी उल्लास (फोटो फिचर)

सोमबार विहान पशुपतिनाथ मन्दिरमा पूजा अर्चना गरेपछि सेल्फी खिचेर रमाउँदै युवती। तस्बिर : प्रबिन कोइराला

काठमाडौं– साउनको चौथो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । विशेष गरी हिन्दु धर्मावलम्बीहरुले साउन महिना र सोमबारलाई भगवान् शिवको बार मान्ने परम्परा रहेको  छ। यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । हिन्दु धर्मावलम्बी महिलाहरुले भने आफ्नो पतिको दीर्घायु र परिवारको सुख शान्तिको कामना गर्दै साउन महिनाको सोमबार शिवालयहरुमा गएर भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । साउने सोमबारको व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । विगतका पर्व जस्तै पशुपति दर्शनका लागि आज पनि तीनतिरबाट भक्तजनको लाइन राखिएको छ, पूर्वको ढोका विशेष पूजा गर्नेका लागि पश्चिमको ढोका बोलबम यात्रीका लागि छुट्याइएको छ ।

यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । आजको सोमबार पनि अघिल्ला सोमबारका झैं देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

रोचक पक्ष के रह्यो भने पछिल्लो समय युवा वर्ग आफ्ना हरेक पुनित क्रियाकलाप र गतिविधिलाई तस्बिरमा हेर्न चाहन्छ भन्ने तथ्यलाई पनि धेरै युवायुवतीले पशुपतिनाथ परिसरमा सोमबार पुष्टि गरिदिए । अरुलाई खिच्न लगाएर होस् वा आफ्नै मोबाइलले सेल्फी खिचेर उनीहरु आफ्ना पलहरुलाई यादगार बनाउन चहिरहेका देखिन्थे ।   

सबै फोटो प्रबिन कोइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App