७ वैशाख २०८१ शुक्रबार
कला

१७३ करोडको व्यापार गर्दै टाइगर जिन्दा हे

नयाँ दिल्ली – प्रदर्शनको पाँच दिनमा नै १७३ करोडको व्यापार गर्न सफल बलिउड अभिनेता सलमान खानको चलचित्र टाइगर जिन्दा हेले बक्स अफिसमा तहल्का मच्चाएकाे छ ।

प्रदर्शनको चौथो दिन १६० करोड कमाउन सफल उक्त चलचित्रले  पाँचौ दिनमा १७३ करोड कमाउन सफल भएको हो ।

फोब्र्स  म्यागजिनले हालै प्रकाशन गरेको वर्षका सबैभन्दा महँगा कलाकारको सूचीमा १ नम्बरमा अभिनेता सलमान खानको नाम समावेश गरिएको छ । सलामानको सन् २०१७ को कमाई  २ सय ३२ करोड भारू भएको फोब्र्स म्यागजिनले सार्वजनिक गरेको छ ।

 

प्रकाशित: १३ पुस २०७४ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App