coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जब किम जस्तै मान्छे दक्षिण कोरियामा भेटिए

 सियोल – उत्तर कोरियाली नेता किम जोन उन जस्तै देखिने मिनयोङ किम दक्षिण कोरियामा भेटिएका छन् ।

उनी दक्षिण कोरियाको सडकमा  हात हल्लाउँदै हिँडेको तस्बिर सामाजिक सञ्जालहरूमा भाइरल भएको छ ।
बेला बेलामा उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणका कारण विश्व नै हल्लाएको  थियो ।

उत्तर कोरियाली नेता किम दक्षिण कोरियाको सडकमा हात हल्लाउँदै हिँडेको विषय ज्यादै नै चर्चाको विषय बनेको छ ।
  उनी उत्तर कोरियाली नेता किम जोन उन नै भएको ठहर धेरैले गरेका थिए ।

वास्तवमा उनी उत्तर कोरियाली शासक किम जोन उन थिएनन् । उनी किम जस्तै देखिने दक्षिण कोरियाली नागरिक थिए । उनलाई आकस्मिक् रूपमा दक्षिण कोरियाको सडकमा बिना संकोच हिडेको देख्दा कतिपयले अचम्म मानेर हेरेका थिए भने कतिपयले उनलाई तानाशाह भन्दै गाली समेत गरे ।

प्रकाशित: १२ पुस २०७४ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App