coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

राजधानीमा ‘मिस्टर गे ह्यान्डसम’

‘मिस्टर गे ह्यान्डसम’मा सहभागिहरु। तस्बिर: केशव थोकर

काठमाडौं- यौनिक तथा लैंगिक अल्पसंख्यको पक्षमा काम गर्ने ब्लु डायमण्ड सोसाईटीले मंगलबार ‘मिस्टर गे ह्यान्डसम’ गरेको छ।

उक्त समुदायको प्रतिभा तथा अधिकारको पक्षमा ‘मिस्टर गे ह्यान्डसम’  आयोजना गरेको बताएको छ।  ‘मिस्टर हे ह्यान्डसम’ पुरुष समलिङगीहरुबीच हुने प्रतियोगिता हो। सोसाइटीले दोस्रो पटक प्रतियोगिता आयोजना गरेको हो।

 

प्रकाशित: ११ पुस २०७४ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App