८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

क्रिसमस मनाउन जाँदा भएको दुर्घटनामा बीसको मृत्यु

मनिला–फिलिपिन्समा क्रिसमस मनाउन गईरहेका मानिस बोकोको एक भ्यान र यात्रुवाहक बस ठोक्किएर दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

प्रहरी महानिरिक्षक रोमिलो सोफिसुलाले सोमवार भएको दुर्घटनामा भ्यानमा रहेका २० यात्रुको मृत्यु भएको जानकारी दिए । भ्यानमा रहेका अन्य १० जना, भ्यानका ड्राईभर र १७ जना बसका यात्रुहरु घाईते भएका छन् । सुरक्षाका सिग्नलहरुको कमी, नियम कानुनको अभाव तथा चालकको लापरवाही फिलिपिन्समा हुने सवारी दुर्घटनाका मुख्य कारण मानिएका छन् ।

प्रकाशित: १० पुस २०७४ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App