८ वैशाख २०८१ शनिबार
फोटो फिचर

यसरी मनाइँदै छ क्रिसमस इभ (फोटो फिचर)

काठमाडौँ – पछिल्लो समय क्रिसमस सेलेब्रेशन इसाई धर्मावलम्बीहरूले मात्र नभएर अन्य समुदायले  पनि गर्न थालेका छन्।

क्रिसमस आउन एक दिन बाँकी रहँदा काठमाडौँ तथा नेपालका विभिन्न स्थानमा क्रिसमस इभ सेलिब्रेशन भइरहेको छ।

नेपाली तथा विदेशीहरू विभिन्न कार्यक्रमका साथ क्रिसमस इभ सेलेब्रेशन गरिरहेका छन् । सोही सेलेब्रेशनलाई नागरिकका दिपेन्द्र रोक्का र प्रबिन कोइरालाले तस्बिरमा कैद गरेका छन् । 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App