coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कपिलवस्तुमा बस दुर्घटना हुँदा दश घाइते

जीतपुर – बुद्धभूमि नगरपालिका वडा–२ कुत्र्दे खोला नजिक विहीबार साँझ बस दुर्घटना हुँदा दश जना घाइते भएको छन् । 

बुटवलबाट पश्चिम कृष्णनगर जाँदै गरेको लु १ ख ९२८७ नंको बस तीव्र गतिका कारण अनियन्त्रित भई बाटो छेउमा पल्टिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्घेले जनाएको छ। 

घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरी अस्पताल पु¥याएका छन्। साधारण घाइते तीन जनाको स्थानीय बुद्धपोली क्लिनिक र थप सात गम्भीर घाइतेको सामुदायिक अस्पताल जीतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ६ पुस २०७४ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App