८ वैशाख २०८१ शनिबार
खेल

चितवन टाइगर्सलाई ३ विकेटले हराउँदै काठमाडौँ विजयी

काठमाडौँ – एभरेष्ट प्रिमियर लिग अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा चितवन टाइगर्सलाई ३ विकेटले हराउँदै काठमाडौं किङ्ग्स इलाभेन विजयी भएको छ। 

टस हारेर ब्याटिङमा उत्रेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै काठमाडौँलाई १४३ रनको लक्ष दिएको  थियो । 

चितवनको चुनौतीलाई  काठमाडौँले ७ विकेट गुमाउँदै १९.२ ओभरमा भेट्टायो । काठमाडौँका लागि सबैभन्दा धेरै  फरविज महरुफले मह ३३ बलमा ३९ र अमित श्रेष्ठले २४ बलमा ३८ रन को योगदान दिए ।


 

प्रकाशित: ६ पुस २०७४ ११:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App