७ वैशाख २०८१ शुक्रबार
कला

तेस्रो पाेखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरू

पोखरा – पोखरा फिल्म सोसाइटीको आयोजनामा पोखरा बिहीबारदेखि तेस्रो पाेखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरू भएकाे छ । तीन दिनसम्म चल्ने महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा फिल्महरू प्रदर्शन हुने जानकारी महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी दिए ।

महोत्सवमा २६ नेपाली र १७ विदेशी चलचित्र प्रदर्शन हुनेछन् ।  महोत्सवमा हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद र जैविक विविधतामाथि बनेकाे फिल्महरू प्रदर्शन हुनेछन् ।

 

प्रकाशित: ६ पुस २०७४ ०९:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App