८ वैशाख २०८१ शनिबार
खेल

अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियाेगिता नहुने

नवलपरासी – जाडाे याममा आयोजना हुने गरेको अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता यस वर्षबाट भने नहुने भएको छ । बुधबार अायाेजित कार्यक्रममा आयोजक टाइगर टप्सले यसवर्षदेखि अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता नहुने जानकारी गराएका थिए । यसअघि टाइगर टप्सले अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिताकाे ३५औं संस्करण अायाेजना गरिसकेकाे थियाे ।

'हरेक वर्ष जाडाे याममा अायाेजना हुँदै अाएकाे अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता यस वर्षादेखि अायाेजना नहुने भएकाे छ । हात्ती माथि बसेर घुमाउन बन्द गरिएका कारण प्रतियोगिता बन्द गर्न बाध्य भएका हाैं,'अायाेजकका डिबी चौधरीले भने,'“जनावरलाई दुःख दिने संस्कृतिको अन्त्य गर्न प्रतियोगिता बन्द गर्ने निर्णय गरेका हाैं ।'

 


 

 

प्रकाशित: ५ पुस २०७४ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App