coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वीरगञ्जको सुपर ग्यास उद्योगमा भीषण आगलागी, दुईको मृत्यु

वीरगञ्ज-  वीरगञ्ज उपमहानगरपालिका बहुवरी स्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ।  आगो नियन्त्रण गर्न दमकल र प्रहरीले प्रयास  गरिरहेका छन्। उद्योगमा बिहान ६:३० बजे आगो लागेको हो। आगो अझै नियन्त्रणमा आएको छैन। आगो निभाउन प्रयोग गरिएको दमकल समेत आगलागीमा परेको छ। आगलागीमा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

उद्योगमा ग्यास सिलिन्डर पड्किएको आवाज आएको छ। ग्यास उद्योग वरिपरिको बस्ति खालि गर्न लागिएको छ।

प्रकाशित: ५ पुस २०७४ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App