पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

मङ्गलबार, ०४ पुष २०७४, १८ : ५६ दिलिप पौडेल

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा एक/ एक  रुपैयाँ बढाएको हो। बढेको मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय १ र मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ७८ भएको छ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएपछि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जनाए।  मूल्य बद्धि गर्दा पनि निगम मासिक २३ करोड घाटामा रहेको प्रवक्ता गोइतले बताए।

खाना पकाउने ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ। अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बृद्धि हुँदा बढाउने र घट्दा घटाउने गरी पूर्ण स्वचालित मूल्य निर्धारण गरिने उनले बताए।








यसमा तपाईको मत

अन्य समाचार

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

यी एपबाट तपाईंको फोन नम्बर सार्वजनिक हुन सक्छ

ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, विभिन्न ख्यातिप्राप्त मानिसहरू र दशौँ लाख सर्वसाधारण व्यक्तिका फोन नम्बरहरू सर्वसाधारणले...

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

Ncell Footer Ad