coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरमा मृत अवस्थामा भेटिइन् महिला

रुकुम– बाँफिकोट गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । मंगलबार बाँफिकोट गाउँपालिका– ५ झुलाकी ३६ वर्षीया गीता जैसी घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषिप्रसाद ढुङ्गानाले जानकारी दिए ।

मृत अवस्थामा भेटिएकी महिलाकाे हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जैसीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: ४ पुस २०७४ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App