coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ललितपुर प्याट्रियट्स ७ विकेटले विजयी

काठमाडौ–एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेनलाई सात विकेटले हराउँदै  ललितपुर प्याट्रियट्स विजयी भएको छ ।

किर्तीपुर क्रिकेट मैदानमा सोमवार सम्पन्न खेलमा ललितपुर प्याट्रियट्सले ९० रनको विजयी लक्ष्य ३ विकेटको क्षतिमा १६ दशमलव ४ ओभरमा पुरा गर्यो । यसअघि टस हारेर पहिले व्यटिङ गरेको सोमपाल कामी नेतृत्वको काठमाडौं किंग्स इलेभेनले १९ ओभर खेल्दै ८९ रन बनाएको थियो ।

ज्ञानेन्द्र मल्ल नेतृत्वको ललितपुर प्याट्रियट्सका लागि जयकिशन कोल्सावालाले अविजित ४४ रनको योगदान गरि टिमलाई विजयी गराए ।

प्रकाशित: ३ पुस २०७४ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App