coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इपिल : ९० रनको लक्ष्य पछ्‌याउँदै ललितपुर (अपडेट)

तस्विर: राजन शाह

काठमाडौ– कीर्तिपुर क्रिकेट मैदानमा भइरहेको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियट्स ९० रनको लक्ष्य पछ्याउँँदै खेलिरहेको छ। पहिला ब्याटिङ गरेको काठमाडौं किंग्स इलेभेनले ललितपुर प्याट्रियट्सलाई ९० रनको विजय लक्ष्य दिएको थियो।

टस हारेर पहिले व्यटिङ गरेको सोमपाल कामी नेतृत्वको काठमाडौं किंग्स इलेभेनका लागि अमृत श्रेष्ठले सर्वाधिक २७ रन बनाए । यस्तै अक्सु फेर्नान्डोले १५ तथा सोमपाल कामीले १४ रनको योगदान गरे । अन्य खेलाडी सस्तैमा पभेलियन फर्के ।

ज्ञानेन्द्र मल्ल नेतृत्वको ललितपुर प्याट्रियट्सका लागि सुवोद भाटीले ४ र ललित राजवंशीले ३ विकेट लिए । केही क्षणमा जवाफी व्याटिङ हुनेछ । 

तस्विर: राजन शाह
तस्विर: राजन शाह
तस्विर: राजन शाह
तस्विर: राजन शाह
तस्विर: राजन शाह
तस्विर: राजन शाह
तस्विर: राजन शाह
तस्विर: राजन शाह
तस्विर: राजन शाह
तस्विर: राजन शाह
तस्विर: राजन शाह
तस्विर: राजन शाह
तस्विर: राजन शाह
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App