८ वैशाख २०८१ शनिबार
समाज

चिसो ह्वात्तै बढ्यो

काठमाडाै–काठमाडौं लगायत देशका विभिन्न ठाउँमा शुक्रवार चिसो ह्वात्तै बढेको छ । मौसमविदहरुका अनुसार शुक्रवार यस वर्षकै सबैभन्दा बढी चिसो भएको छ । 
विहान साढे ६ बजेको रेकर्डमा काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस थियो । यो सन् २०१७ कै सबैभन्दा कम तापक्रम हो । काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । अब केही दिन अझै चिसो बढ्दै जाने मौसमविद् शान्ति कँडेलले बताए । पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ । हिजो पश्चिम तराइका केही भेगमा लागेको हुस्सु दिउँसोसम्म पनि थियो ।

प्रकाशित: २९ मंसिर २०७४ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App