८ वैशाख २०८१ शनिबार
अर्थ

बाल्ट्राको गिजर आयो

काठमाडौं– जाडो मौसमसँगै बाल्ट्रा होम एप्लाइन्सेसले बाल्ट्रा ब्रान्डका नयाँ ग्यास तथा इलेक्ट्रोनिक गिजर बजारमा भित्र्याएको छ । नविनतम प्रविधि प्रयोग गरी बनाइएको उक्त ग्यास गिजरमा ठूलो एलसिडी तापक्रम डिस्प्लेका साथै ‘लो अक्सिजन प्रोटेक्सन डिभाइस’ प्रयोग गरिएको कम्पनीको भनाइ छ । 
त्यसैगरी बाल्ट्राले ‘ओसियन’, ‘म्याक्रो’ तथा ‘स्वेल्टर’ नामका इलेक्ट्रोनिक गिजरहरु पनि बजारमा भित्र्याएको छ । सुरक्षित, थर्मो स्टाट, ग्लास लाइन कोटिङ प्रविधि, तापक्रम डिस्प्ले जस्ता अन्य धेरै विशेषता रहेको यस ग्यास तथा इलेक्ट्रोनिक गिजरहरु ५० लिटरसम्ममा उपलब्ध छन् ।

 

 

प्रकाशित: २८ मंसिर २०७४ ०४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App