coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

धनुषा १ मा मातृका प्रसाद यादव विजयी

धनुषा- नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादव धनुषा १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले २६४१८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दीपक कार्कीले १७२९६ मत प्राप्त गरे। यादव २०६४ को पहिलो संविधान सभामा विजयी भएका थिए। पूर्व मन्त्री समेत रहेका उनी माओवादी पार्टी छोडेर आफ्नै नेतृत्वमा पार्टी समेत बनाएका थिए। पछि उनी माओवादी केन्द्रमा फर्किए।         

प्रकाशित: २५ मंसिर २०७४ १६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App