coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्री पाण्डेमाथि प्रचण्डको शानदार जित

काठमाडौँ – चितवन ३मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।

वाम गठबन्धनकबाट उम्मेद्वार बनेका दाहाल वन तथा भू–संरक्षणमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेलाई ९३२७को मतान्तरले हराउँदै विजयी बनेका हुन्। 

प्रचण्डले ४८२६९ मत प्राप्त गरे । पाण्डेले ३८९४२ मत प्राप्त गरे ।

 

प्रकाशित: २५ मंसिर २०७४ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App