७ वैशाख २०८१ शुक्रबार
समाज

बागमतिबाट १० मेट्रिक टन फोहन निकालियो

काठमाडौं– वागमती सफाइको १६९ औं हप्तामा आज शनिबार बल्खुपुलको ललितपुर क्षेत्रमा सफाई गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।

पूर्व मुख्यसचिव लीलामणि पौडेल, पूर्व सचिव किशोर थापालगायतका अभियानकर्मीको सहभागिता रहेको उक्त साप्ताहिक सफाइ कार्यक्रममा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नवजीवन विद्यालय सामाखुसी, सिजन मिडियाद्धारा आयोजीत मिस टिन कलेज प्रतीयोगीतामा सहभागी २५ प्रतिष्पर्धी र अभिभावकलगायतको सहभागिता रहेको वागमती समितिका सदस्य नारायण श्रेष्ठले जानकारी दिए।

 

प्रकाशित: २२ श्रावण २०७३ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App