७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुनसरी ४ मा अर्थमन्त्री कार्की विजयी

काठमाडौं- सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की विजयी भएका छन्। उनले ३२३४७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी एमालेका रमेश श्रेष्ठले २५७५० मत प्राप्त गरे। कार्की अर्थमन्त्री समेत हुन्।

प्रकाशित: २४ मंसिर २०७४ २१:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App