coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काभ्रे १ मा बामगठबन्धनका गंगाबहादुर तामाङ विजयी

काभ्रे क्षेत्र नम्बर १ मा बामगठबन्धनका गंगाबहादुर तामाङ बमध्वज ४ हजार ३६ मतान्तरले विजयी भएका छन् । तामाङले ४३,६३१ मत पाए भने उनका प्रतिस्पर्धि नेकाँका तिर्थबहादुर लामाले ३९,५९५ मत ल्याए।

काभ्रे क्षेत्र नम्बर १ मा बामगठबन्धनका गंगाबहादुर तामाङ बमध्वज ४ हजार २६ मतान्तरले विजयी भएका छन् । तामाङले ४३,६३१ मत पाए भने उनका प्रतिस्पर्धि नेकाँका तिर्थबहादुर लामाले ३९,६०५ मत ल्याए।

 

प्रकाशित: २४ मंसिर २०७४ १७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App