१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अछाम १ बाट एमाले उपाध्यक्ष भिम रावल बिजयी

अछाम-  अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यममा नेकपा एमालेका उपाध्यक्ष भिम रावल विजयी भएका छन्। उनले  २४ हजार ८ सय ८३ मत प्राप्त गरे।  उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरत कुमार स्वारले १७ हजार ७ सय १९ प्राप्त गरे। यस अघि वाम गठबन्धनले अछाम जिल्ला को ४ वटा प्रदेश सभा सदस्यमा जीत हासिल गरेको छ।

 

प्रकाशित: २४ मंसिर २०७४ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App