७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहालले मतान्तर ४ हजार बढी पुर्‌याए

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना प्रतिद्वन्द्वी विक्रम पाण्डेसँग ४ हजार भन्दा बढी मतान्तर बनाएका छन् ।

दाहालले अहिलेसम्म १७ हजार १६१ मत प्राप्त गरेका छन् भने राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले १२ हजार ७७२ मत प्राप्त गरेका छन् ।

चितवनको क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा एमालेका  सुरेन्द्र पाण्डेले २०८२३ मत प्राप्त गरेका छन् भने नेकाका  राजेन्द्र बुर्लाकोटीले १५ हजार २ सय २४ मत प्राप्त गरेका छन् ।

 चितवन क्षेत्र नं २ मा  एमालेका  कृष्णभक्त पोखरेलले  २३हजार ७०६ मत प्राप्त गरेका छन् भने नेकाका  शेषनाथ अधिकारीले १५ हजार ६०९ मत प्राप्त गरेका छन् । 

प्रकाशित: २४ मंसिर २०७४ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App