पर्सा अपडेट: प्रदेश सभामा नेकाका दुई जना विजयी

आइतबार, २४ मङि्सर २०७४, १२ : २६ रितेश त्रिपाठी

पर्सा–पर्सा जिल्लामा पनि फोरम नेपालले अग्रता लिएको छ । परम्परागत रुपमा नेपाली कांग्रेसको पकड रहँदै आएको यो जिल्लामा प्रदेश सभा सदस्यमा फोरम नेपालका उम्मेदवारले राम्रो मत पाएका छन् । अहिलेसम्म घोषित तीन प्रदेश सभा सदस्यमा दुई मा नेपाली कांग्रेस र एकमा फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

पछिल्लो परिणाम यस्तो छ ।

पर्सा क्षेत्र नं १

प्रतिनीधि सभा खसेका मत -४६९२४

फोरम नेपाल  प्रदिप यादव १५३१०

नेपाली काँग्रेस अनिल रुंगटा १२३२५

नेकपा एमाले विचारी यादव ४२५८

प्रदेश सभा पर्सा १ क

फोरम नेपाल  जन्नत अन्सारी ८५९३ मत (विजयी)

 नेका राम नारायण प्रसाद कुर्मी ७१७१

 माके रहबर अन्सारी ६७९४

पर्सा १ ख

खसेको मत २२१२९

फोरम नेपाल  लालबाबु राउत ३४१०

नेका  विजय सर्राफ ३१२८

एमाले  शम्भु प्रसाद गुप्ता १११२

पर्सा क्षेत्र नं २ प्रतिनीधि सभा

खसेको मत ५२०११

 नेका  अजय चौरसिया ८१८८

फोरम नेपाल  बिमल श्रीवास्तव ७८९६

 माके मोहम्मद सलिम मन्सुर ३६१०

प्रदेश सभा २ क

खसेको मत २७१५०

नेका स राजेश्वर प्र.साह तेली १०२५९(विजयी)

फोरम नेपाल राम नरेश यादव १००७९

माओवादी केन्द्र रामचन्द्र साह तेली ५०५७

पर्सा क्षेत्र नं ३ प्रतिनीधि सभा

खसेको मत ५४३०६

फोरम नेपाल  हरि नारायण रौनियार ४८७४

नेका  सुरेन्द्र प्रसाद चौधरी ४७४८

नेकपा एमाले राजकुमार गुप्ता ४४०९

नेपाल संघिय समाजवादी राजकुमार यादव ३६७१

प्रदेश सभा ३ क

खसको मत २९१९७

फोरम नेपाल  अब्दुल रहिम अन्सारी ५८६४

नेका चन्द्र किशोर प्रसाद चौधरी ५८०५

एमाले  नागेन्द्र चौधरी ५८२४

नेपाल संघीय समाजवादी  श्रीराम गिरी २७८०

पर्सा क्षेत्र नं ४ प्रतिनिधि सभा

 खसेको मत ५३१५९

राजपा नेपाल  लक्ष्मणलाल कर्ण ७४५१

नेका  रमेश रिजाल ५३०२

माओवादी केन्द्र  उर्मिला अर्याल २६०४

प्रदेश सभा ४ क

नेपाली काँग्रेसका शंकर प्रसाद चौधरी ७४८८ (विजयी)

नेकपा एमालेका जय प्रकाश थारुले ७0४०

राजपा रामचन्द्र पण्डित ४९०८

प्रदेश सभा ४ ख

खसेको मत २८२८४

फोरम नेपाल  सिंगासन साह कलवार ३२६१

नेका  बशिष्ठ नारायण कुर्मी १०१९

 माओवादी केन्द्र सुरेश कुमार कुर्मी ११६७








यसमा तपाईको मत

अन्य समाचार

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीका यी स्मार्टफोनहरूले पाउँदैछन् एन्ड्रोइड १० अपडेट

साओमीले एन्ड्रोइड १० कुन कुन स्मार्टफोनले कहिले पाउनेछ भनेर तालिका सार्वजनिक गरेको छ । ...

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोनमा डिसेम्बर १६ देखि एप्सहरू डाउनलोड गर्न नमिल्ने

विन्डोज फोन ८.१ का लागि एप स्टोर सधैंका लागि बन्द हुने भएको छ ...

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरोको एक्सप्लस २०० अब बजारमा (भिडियो)

हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले एक्सप्लस २०० को बिक्री सुरु गरेको छ । ...

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

सिटी एक्सप्रेसद्वारा कुवेतमा सामसुंग टि.भी.उपहार

कुवेत स्थित सुदुर पश्चिमेली नेपाल समाज कुवेतको दोश्रो वार्षिकउत्सव तथा अधिवेशन साथै वृहत साँगीतिक धमाका २०१९ मा सिटी एक्सप्रेस मनि...

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

शाइन रेसुंगा बैंकको एकीकृत कारोबार सुरु

भार्गव विकास बैंक र पूर्णिमा विकास प्राप्त गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरेको छ । ...

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंकका सिइओको शपथ

नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ...

टिभिएसको डाउनलोड एन्ड विन अफर

टिभिएसको डाउनलोड एन्ड विन अफर

जगदम्बा मोटर्स प्रालिले नेपालका लागि टिभिएस दुईपांग्रे सवारी साधनले अग्रणी म्यासेन्जिङ एप्लिकेसन भाइबरमार्फत डाउनलोड एन्ड विन योजना ल्याएको छ ।

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले २५ प्रतिशत लाभांश दिने

एभरेस्ट बैंकले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । ...

Ncell Footer Ad