coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पर्सा अपडेट: प्रदेश सभामा नेकाका दुई जना विजयी

पर्सा–पर्सा जिल्लामा पनि फोरम नेपालले अग्रता लिएको छ । परम्परागत रुपमा नेपाली कांग्रेसको पकड रहँदै आएको यो जिल्लामा प्रदेश सभा सदस्यमा फोरम नेपालका उम्मेदवारले राम्रो मत पाएका छन् । अहिलेसम्म घोषित तीन प्रदेश सभा सदस्यमा दुई मा नेपाली कांग्रेस र एकमा फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।

पछिल्लो परिणाम यस्तो छ ।

पर्सा क्षेत्र नं १

प्रतिनीधि सभा खसेका मत -४६९२४

फोरम नेपाल  प्रदिप यादव १५३१०

नेपाली काँग्रेस अनिल रुंगटा १२३२५

नेकपा एमाले विचारी यादव ४२५८

प्रदेश सभा पर्सा १ क

फोरम नेपाल  जन्नत अन्सारी ८५९३ मत (विजयी)

 नेका राम नारायण प्रसाद कुर्मी ७१७१

 माके रहबर अन्सारी ६७९४

पर्सा १ ख

खसेको मत २२१२९

फोरम नेपाल  लालबाबु राउत ३४१०

नेका  विजय सर्राफ ३१२८

एमाले  शम्भु प्रसाद गुप्ता १११२

पर्सा क्षेत्र नं २ प्रतिनीधि सभा

खसेको मत ५२०११

 नेका  अजय चौरसिया ८१८८

फोरम नेपाल  बिमल श्रीवास्तव ७८९६

 माके मोहम्मद सलिम मन्सुर ३६१०

प्रदेश सभा २ क

खसेको मत २७१५०

नेका स राजेश्वर प्र.साह तेली १०२५९(विजयी)

फोरम नेपाल राम नरेश यादव १००७९

माओवादी केन्द्र रामचन्द्र साह तेली ५०५७

पर्सा क्षेत्र नं ३ प्रतिनीधि सभा

खसेको मत ५४३०६

फोरम नेपाल  हरि नारायण रौनियार ४८७४

नेका  सुरेन्द्र प्रसाद चौधरी ४७४८

नेकपा एमाले राजकुमार गुप्ता ४४०९

नेपाल संघिय समाजवादी राजकुमार यादव ३६७१

प्रदेश सभा ३ क

खसको मत २९१९७

फोरम नेपाल  अब्दुल रहिम अन्सारी ५८६४

नेका चन्द्र किशोर प्रसाद चौधरी ५८०५

एमाले  नागेन्द्र चौधरी ५८२४

नेपाल संघीय समाजवादी  श्रीराम गिरी २७८०

पर्सा क्षेत्र नं ४ प्रतिनिधि सभा

 खसेको मत ५३१५९

राजपा नेपाल  लक्ष्मणलाल कर्ण ७४५१

नेका  रमेश रिजाल ५३०२

माओवादी केन्द्र  उर्मिला अर्याल २६०४

प्रदेश सभा ४ क

नेपाली काँग्रेसका शंकर प्रसाद चौधरी ७४८८ (विजयी)

नेकपा एमालेका जय प्रकाश थारुले ७0४०

राजपा रामचन्द्र पण्डित ४९०८

प्रदेश सभा ४ ख

खसेको मत २८२८४

फोरम नेपाल  सिंगासन साह कलवार ३२६१

नेका  बशिष्ठ नारायण कुर्मी १०१९

 माओवादी केन्द्र सुरेश कुमार कुर्मी ११६७

प्रकाशित: २४ मंसिर २०७४ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App