७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाँके ३ ‘ख’ मा वाम गठबन्धनका गौतम विजयी

नेपालगन्ज- बाँकेको प्रदेश सभा–३ ‘ख’ मा नेकपा एमालेका बाबुराम गौतम विजयी भएका छन् । नेपाली काँग्रेसका लक्ष्मीनारायण शाहलाई पराजित गरी गौतम विजयी भएका हुन् । वाम गठबन्धनका गौतमले ११ हजार ८ सय ७७ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका शाहले ७ हजार ५ सय ९२ मत ल्याए । तेस्रो स्थानमा आएका स्वतन्त्र उम्मेदवार विजय पाठकले ४ हजार २ सय ४० मत ल्याएको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ ।

 निर्वाचित भएपछि एमालेका बाबुराम गौतम ।

प्रकाशित: २४ मंसिर २०७४ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App